Logo

नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, किन हुँदैछ नेपाली मुद्राको निरन्तर अवमूल्यन ?

काठमाडौं । नेपाली मुद्रा डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । पछिल्लो समय नेपाली मुद्रा लगातार ओरालो लागिरहेकोमा मंगलबार नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्नका लागि १ सय ३३ रुपैयाँ ५४ पैसा तिर्नुपर्ने अवस्था छ । अर्थात नेपालमा अमेरिकी एक…