Logo

नेपालको पहिलो इभी ट्रक फोटोनले बिक्री मूल्य तोक्यो, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालको पहिलो इभी ट्रक फोटोन टीएम १ को सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले नेपालको पहिलो विद्युतीय ट्रकको मूल्य सार्वजनिक गरेको हो। यो सुरुवाती मूल्य सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ। नाडा अटो शो २०८० मा…