Logo

टेरामक्स प्रकरणमा नियामकको अवज्ञा : के गर्दैछन् टेलिकम र एनसेल, के गर्छ अब प्राधिकरणले ?

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायकले अवज्ञा गरेका छन् । प्राधिकरणले टेलिकम सेवाप्रदायक कम्पनीहरुको प्रणालीमा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) जडान गर्न निर्देशन दिएपनि प्रमुख सेवाप्रदायकका रुपमा रहेका नेपाल टेलिकम र एनसेलले प्राधिकरणको निर्देशन लत्याएका हुन् । यसअघि नेपाल टेलिकम र एनसेललाई प्रणाली जडान गरी संचालन…