Logo

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्य

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले कल सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरि समुद्घाटन गरेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था श्री कलश सर्भिसेस प्रालिका प्रमुख…