Logo

पोखरामा बजार अनुगमन, म्याद गुज्रिएका सामान बिक्री गर्ने पसललाई जरिवाना

काठमाडौं । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’ मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’ लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’ मा अनुगमन गर्दा म्याद गुज्रिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि रु ५० हजार जरिवाना गरेको हो । सो…