Logo

नेप्सेमा ५ अंकको गिरावट, लगानीकर्ता जलविद्युतको सेयरमा झुम्मिदा साढे १ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ५.८९ अंकले घट्दै २००४ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर लगानीकर्ता जलविद्युत कम्पनीका सेयरमा झुम्मिदा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै आज जलविद्युत…