Logo

सुनको मूल्य ओरालो बाटोमा, आज तोलामा ८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो । मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको थियो । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११…