काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको टिप्पणी गरेका छन् । नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरेका छन् । उनले नेपाल र भारतबीचको…