काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढ्दै…