Logo

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, बैंकका ग्राहकलाई डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा…