Logo

१६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित, पाँच वर्षपछि ८६ खर्बको जीडीपी बनाउने महत्वाकांक्षी लक्ष्य

काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिरिषद बैठकमा छलफल भएको र पारित भएको छ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ…