Logo

नेपाली नागरिकसमेत घाइते भएको इजरायलमाथि हमासको आक्रमण : अहिलेसम्म के-के भए ?

काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणमा २५० जनाको मृत्यु भएको छ भने इजरायलको जवाफी कारबाहीमा २३० जनाको मृत्यु भएको बताइएको छ । अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्सको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार…