Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य…