Logo

सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूलय भने स्थिर छ । नेपाली बजारमा…