Logo

अर्थतन्त्र संकटमा छ भनेर निरास बनाउने प्रचार गरियो, हल्ला गरिए जस्तो समस्या छैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटमा रहेको भन्दै नकारात्मक प्रचार गरिएको बताएका छन् । उनले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै देशको अर्थतन्त्र बाहिर प्रचार गरिए जस्तो समस्यामा नरहेको दाबी गरेका हुन । उद्योगमन्त्री रिजालले अर्थतन्त्र संकटमा छ भनेर नकारात्मक प्रचार मात्र गरिएको बताएका हुन्…