काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेर बन्द भएको हो । आज कारोबार रकम पनि ५ अर्ब २५ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जानकारी दिएको छ । आज ३ सय २३ कम्पनीको…