काठमाडौं । पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर,किंग्स लाउन्ज पोखरा र प्रभु बैंकबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई उक्त दुइृ होटलहरुमा विशेष छुट दिनेगरी उक्त सम्झौता भएको हो । मंगलबार छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका…