Logo

आजको मौसम : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज (बिहीबार) देशका केही स्थानमा वर्षाको सम्भावना छ रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…