Logo

शोधनान्तर स्थितिमा सुधार : साढे ५३ अर्ब वचतमा हुँदा चालु खाता पनि साढे २३ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो महिना भदौसम्म शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको…