Logo

धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, संचालकको सेयर विक्री गर्न नपाईने व्यवस्था हटाउन आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यबसायी संघका पदाधिकारी र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीबीच भेट भएको छ । आईतबार निर्जीवन बीमा व्यवसायी संघले अधिकारीलाई भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको हो । हाल बीमा कम्पनीका सञ्चालकहरुको सेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले समस्या सिर्जना…