काठमाडौं । सरकारले पछिल्लो ५ बर्षमा मात्रै ३ खर्ब ४१ अर्ब रुपैयाँ बढीको राजस्व छुट प्रदान गरेको छ । महालेखापरीक्षकको ६१ औं प्रतिवेदनअनुसार पछिल्लो ५ बर्षमा नेपालले भन्सार र आन्तरिक गरी ३ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ राजस्व छुट प्रदान गरेको हो । जसमा गत बर्ष भन्सार राजस्व मात्रै ९९ अर्ब ४२ करोड रुपैयाँ…