Logo

सन्दीपले भने, ‘मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुशी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ बलात्कार मुद्दामा…