Logo

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात, अस्पताल भर्ना

काठमाडौं । बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको जनाइएको छ । श्रेष्ठलाई गए राति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी…