आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको छ । सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुलाई बजेटमा समावेश गरिएको छैन । कनिका छर्ने प्रकृतिका कार्यक्रम ३ करोडभन्दा तलका कार्यक्रम बजेटमा नराख्ने कुरालाई वहाँहरुले तिलान्जली दिनुभएको छ । सुधारको बाटोमा जाँदैछौं भनेपनि सुधारको कुरा गरिएको देखिएन । निर्माणाधिन आयोजनामा बजेट विनियोजन गर्ने कुरामा वहाँ मौन हुनुहुन्छ । त्यसैले…