Logo

सार्फीको नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी अध्यक्ष चयन

साउथ एशिया रिजनल फाईनान्सीयल इन्कुलजन इनीसियटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ ।नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको नयाँ अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलाइन्स फर फाइनान्सीयल इन्क्लुजन ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । उक्त बैठकत अन्तर्गत आयोजित पाँचौ…