Logo

साथिभाईलाई एकैपटक दशैं शुभकामना पठाउने हो ? यसरी प्रयोग गर्नुस एनटीसीको ग्रुप एसएमएस सेवा

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ । यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिले देखि नै सञ्चालनमा ल्याइरहेको छ । सो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल…