Logo

कृषि र पर्यटनलाई जोडेर आवधिक योजना निर्माण गर्दै बागलुङ, यस्तो छ तयारी

काठमाडौं । नगरपालिकाभित्र कम्तीमा १० वटा गौरवका आयोजना सञ्चालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्यसहित बागलुङ नगरपालिकाले आवधिक योजना बनाएको छ । पाँच वर्षका लागि बजेटसहितको कार्यक्रम र २० वर्षसम्मका दीर्घकालीन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने कोरिडोर निर्माण गर्ने योजनामा…