Logo

हाइड्रोको हकप्रदमा बेथिति : १० लाख बुझाएपछि आयोगबाट अनुमति, बजारबाट १० अर्ब खिचिँदै

काठमाडौं । सरकारले ‘नेपालको पानी जनाताको लगानी’ भन्ने नारासहित जलविद्युत उत्पादनलाई उच्च प्राथमिकता दिएर जनसहभागिता बढायो । तर अहिले ठिक त्यसको विपरित जलविद्युतमा जनताले गरेको लगानी खरानी बन्न पुगेको छ भने अर्कोतर्फ तिनै जलविद्युत कम्पनीका सीमित प्रर्वद्धकको स्वार्थमा समग्र सेयर बजारलाई धराशायी बनाउने काम भएको छ । अहिले जलविद्युतका प्रर्वद्धकले आयोजनाको ५० प्रतिशत निर्माण कार्य…