Logo

टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौँ । नेपालले टी–२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७४ रन बनाएका थिए…