Logo

यस्तो छ १९६८ जेठ ९ गते उद्घाटन भएको नेपालकै पहिलो फर्पिङ जलविद्युत् आयोजना

काठमाडौं । काठमाडौँ दक्षिणकाली नगरपालिका–३ स्थित फर्पिङमा रहेको फर्पिङ लघु जलविद्युत् आयोजनाको ‘रिजर्भ’ पानी जम्मा गर्ने ड्याम । यो नेपालको पहिलो जलविद्युत् आयोजना हो । यहाँबाट उपत्यकाको दृश्य देखिन्छ । यस ड्यामको अवलोकन गर्न पर्यटक आउने गर्छन् । फर्पिङ जलविद्युत् आयोजनाको १९६८ जेठ ९ गते तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट साँझ साढे ६ बजेतिर टुँडीखेलमा बत्ती…