Logo

टी-२० विश्वकप छनौट : मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, भेटला त नेपालले लक्ष्य ?

काठमाडौँ । मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको हो । मलेसियाका लागि सायद अजिजले सर्बाधिक ६८ रन बनाएका थिए भने जुबैद जुलकिफ्लेले २४, शर्भिन मुनियांडीले १३ रन, विजय उन्नेले १३ रन बनाएका थिए…