Logo

विराटनगरमा स्रोत नखुलेको २२ लाखसहित १६ वर्षीय किशोर पक्राउ

काठमाडौं । प्रहरीले मोरङबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ । विशेष सूचनाको आधारमा खटिएको…