Logo

ब्याटिङ नचल्दा नेपाल ओमानसँग पराजित : समूह विजेता बन्न चुक्यो, सेमिफाइनलमा युएईको सामना गर्ने

काठमाडौँ । काठमाडौँमा जारी टी– २० विश्वकप छनौटअन्तर्गत नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १४० रन बनाएपछि खेल ओमानले ५ रनले खेल जितेको हो । यो जितपछि ओमान समुह ए मा समुह विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ ।…