Logo

डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना तार्जन गुरुङले जिते एक लाख

काठमाडौँ । डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङले एक लाख रुपैयाँको पुरस्कार जितेका छन् । गत सोमबार भएको ‘लक्की ड्र’ मार्फत उनले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ…