Logo

१० बर्षपछि टी–२० विश्वकपमा पुग्यो नेपाल, युएईसँग ८ विकेटले विजयी

काठमाडौं । नेपाल आगामी बर्ष हुने टी–२० विश्वकपमा पुगेको छ । युएईसँग ८ विकेटको जित निकाल्दै नेपाली क्रिकेट टिम १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । अब एशिया छनोट खेलको फाईनल भने ओमन र नेपालबी आईतबार हुने भएको छ । खेलमा…