Logo

रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न सरकारको निर्देशन

काठमाडौं । भूकम्पबाट घाइतेहरुको उद्दार गर्न कठिनाई भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुममा पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन गरेका छन् । उनी बिहानै सो क्षेत्रमा अवलोकनका लागि हिँडेका छन् । अन्यत्र जिल्लाको उडान स्थगित गरी नेपाल वायु सेवा निगमको उडान रुकुम केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन भएको र घाइतेहरुलाई चौरजहारी विमानस्थलमा केन्द्रित…