Logo

भूकम्पपीडितका लागि सरकारद्धारा तत्काल १० करोड निकासा गर्ने निर्णय

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५–५ करोड रुपैया पठाउने निर्णय गरेको हो । सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल…