Logo

ओमानविरुद्ध कालोपट्टी बाँधेर खेल्दै नेपाली खेलाडी

काठमाडौं । नेपाली खेलाडीहरुले ओमानविरुद्धको फाइनल खेलमा कालोपट्टी बाँधेर खेलिरहेका छन् । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा हातमा कालोपट्टी बाँधेर खेलिरहेका छन् । नेपाली खेलाडीहरुले खेलअघि मैदानमा मौनधारण समेत गरेका थिए । भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा…