Logo

च्याउको बजार मूल्य घटेपछि कास्कीका किसान मर्कामा, प्रतिकिलो ६० मा झर्यो मूल्य

काठमाडौं ।उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिकिलो ६० पुगेको छ । पोखरा बजारमा बढी मात्रामा…