Logo

निफ्राले घोषणा गर्यो लाभांश, नगदमात्र दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई नगद लाभांशमात्र दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको गरेको छ । प्रस्तावित लाभांश नेपाल…