Logo

धनतेरसकै दिन १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । आज धनतेरसकै दिन सुनको मूल्य नेपाली बजारमा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले उकालो…