Logo

मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा बाहिर, खाद्य पदार्थको मूल्यवृद्धि ३८ प्रतिशतसम्म

काठमाडौं । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ । नेपाल राष्ट्र बैंकल सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म नेपालको वार्षिक बिन्दुगत मुद्रास्फीति ७.५० प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक…