Logo

युकेस्थित ट्याङ्गोपेमार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत युकेबाट ट्याङ्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेताले आइफोन १५ का साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्नेछन्…