Logo

आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा, व्यवस्थापनद्वारा अन्याय गरेको आरोप

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन। साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् । आशाले र…