Logo

विश्वकप क्रिकेट विजेता टोलीले ५२ करोड नगद पाउने, हार्नेले पनि प्राप्त गर्नेछ २७ करोड

काठमाडौं । क्रिकेट विश्वकपको फाइनल खेल आज भारतमा हुदैँछ । भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् । भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । फाइनल खेल आइतवार अर्थात १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यस खेलका लागि पिचदेखि प्लेइङ ११…