Logo

कात्तिकमा १ अर्ब ८० करोडको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब १२ करोड फिर्ता

काठमाडौं । गएको कात्तिक महिनामा मात्रै नेपालमा १ अर्ब ८० करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार कात्तिक महिनामा विभिन्न ४२ परियोजनामार्फत १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा आएको कुल वैदेशिक लगानी प्रतिवद्धतामध्ये स्थापित १७ परियोजनामा ५ करोड ६३…