Logo

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा मंसिर २४ मा, लाभांश पारित र मर्जर प्रमुख एजेण्डा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मङ्सिर २४ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १ गते बेसको कम्पनीको सञ्चालक समितिको बैठकले लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि…