Logo

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँड, तपाईलाई पर्यो ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हन् । यो मागभन्दा ६.५४ गुणा बढी…