Logo

बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु, १८ जना बेपत्ता

काठमाडौं । अघिल्लो साता आएको बाढी-पहिराेमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी…