Logo

दुर्गा प्रसाईले आज तीनकुनेमा कार्यक्रम गरे कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाई नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको स्पष्ट पारेको हो । बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेको प्रसाई नेतृत्वको…